गृह · शब्दकोश

त्यो

[सर्व.]

१. अलिक टाढाको कुनै व्यक्ति, जनावर वा वस्तुलाई देखाउँदा प्रयोग हुने शब्द।

२. पहिले भनिएको व्यक्ति, जनावर वा वस्तु; ऊ; सो; निज।

⟵ फेरि सूचीमा जानुहोस्