गृह · शब्दकोश

दाजुभाइ

[ना.]

१. उमेरका क्रमले जेठोकान्छो; दाजु र भाइ।

२. एउटै आमाबाबुका छोराहरू; सहोदर पुरुष सन्तान।

३. दशदिने वा तेह्रदिने बन्धुवर्ग।

⟵ फेरि सूचीमा जानुहोस्