गोती

[वि.]

१. अपर्झट पर्ने डरको कारण ; स्त्री. गोतिनी।

२. उस्तै स्वभावको; अनुहार मिल्दो

३. एकै गोत्रको; सगोत्री; गोतिया; गोतियार

[ना.]

आफन्त; पति वा पत्नी; नजिकको व्यक्ति; गोत्यार।