गृह · शब्दकोश

सम्बन्धी

[वि.]

१. कुनै विषय वा बारेको।

२. सम्धी।

३. सम्बन्ध भएको वा सम्बन्ध पर्ने।

४. साइनो पर्ने; नातेदार।

⟵ फेरि सूचीमा जानुहोस्