गृह · शब्दकोश

स्कन्ध

[ना.]

१. काँध; कुम।

२. ग्रन्थ आदिको अवान्तर छुट्याइएको एक ठुलो अध्याय; खण्ड; विभाग वा सङ्काय।

३. नृतत्त्वशास्त्रमा प्रयोग हुने नाम।

४. रुखका हाँगा फाटेको ठाउँ; हाँगाको काप।

५. शाखा; हाँगा।

⟵ फेरि सूचीमा जानुहोस्