सङ्काय

[ना.]

विश्वविद्यालयमा उच्च तहको अध्ययनका निम्ति रहेको कुनै विशिष्ट विभाग वा शाखा (फ्याकल्टी)।