गृह · शब्दकोश

सुत्त

[क्रिवि.]

१. भाग्दा अरूले चाल नपाउने गरी; फुत्त।

२. सानो वस्तु सजिलैसित वा चाँडै पस्ने गरी; खुत्त।

⟵ फेरि सूचीमा जानुहोस्