सुलुत्त

[क्रिवि.]

१. सानो ठाउँबाट छिर्ने चालले।

२. सानो प्वालमा एक्कासि पसेझैँ गरी; सुत्त