गृह · शब्दकोश
१. कमी; न्यूनता।
२. खाँचो; हर्जा।
३. चाहिँदो मात्रामा नअटाउने; वस्तुअनुसार सानो (ठाउँ, भाँडो, लुगा आदि)।
४. लम्बाइ वा चौडाइ सानो भएको; फराकिलो नभएको; साङ्ग्रो; कोप्चो; साँगुरो।
⟵ फेरि सूचीमा जानुहोस्