गृह · शब्दकोश

भुल्को

[ना.]

१. दुध, पानी आदि तरल पदार्थ तताउँदाको उम्लाइ; उमाल।

२. धेरै मलिलो जमिनमा सप्रेर उम्रेको बालीको गाँज।

३. पानी, आँसु आदि एक पटकमा निस्केको अंश वा वेग; मुल्को।

[ना.]

लाटोकोसेरो; उल्लु।

⟵ फेरि सूचीमा जानुहोस्