सुर

[ना.]

१. ऋषि वा मुनि

२. देवता

३. सूर्य

[ना.]

प्रायः नेपालको तराई क्षेत्रमा बसोबास गर्ने धानुक जातिको एक थर।

[ना.]

कुना; कोण

[ना.]

१. अभिप्राय; आशय; आँट

२. गानबजानको स्वर; ध्वनि

३. तल्लीनता; धुन

४. होस; चैतन्य