गृह · शब्दकोश
राजस्थानको धनियाँबाट नेपालको तराईमा आई बसोबास गरेको अल्पसङ्ख्यक जाति; त्यसै जातिको एक थर।
१. धनु चलाउने व्यक्ति; धनुर्धारी।
२. नेपालका आर्यमूलका कामी जातिको एक थर।
३. नेपालका तराई क्षेत्रमा बसोबास गर्ने एक जाति।
४. रुवा फड्कने व्यक्ति; धुनियाँ।
⟵ फेरि सूचीमा जानुहोस्