गृह · शब्दकोश

सुम्बा

[ना.]

१. ठुलो सर्प।

२. तिखो टुप्पो हुने, मोटो लट्ठीजस्तो तमौटेको ज्यावल।

३. रुखको सोझै तल गएको मोटो मूल जरो।

[ना.]

घर छाप्ने जस्तापाता वा च्यादरमा काँटी ठोक्ने ठाउँ छेड्ने साधन; गाडल।

⟵ फेरि सूचीमा जानुहोस्