गृह · शब्दकोश

च्यादर

[ना.]

१. ओढ्ने पातलो लुगा।

२. घरमा छाना लगाइने टिन; जस्तापाता; चद्दर।

३. पलङमा ओछ्याउने लुगा; तन्ना; बेडसिट।

⟵ फेरि सूचीमा जानुहोस्