गृह · शब्दकोश

सुबिस्ता

[ना.]

१. अनुकूल र उपयुक्त अवसर वा स्थिति; सुविधा; सुगमता।

२. आराम; चैन; आनन्द।

३. शान्ति।

⟵ फेरि सूचीमा जानुहोस्