गृह · शब्दकोश

सिद्धिनु

[अक्रि.]

१. केही पनि बाँकी नरहनु; खाली हुनु; रित्तिनु; सकिनु।

२. टुङ्गो लाग्नु; तय हुनु।

३. थालेको कामकुरो पूरा हुनु; सकिनु; समाप्त हुनु।

४. प्राण जानु; मर्नु।

५. बिग्रनु; नाश हुनु।

⟵ फेरि सूचीमा जानुहोस्