गृह · शब्दकोश

रित्तिनु

[अक्रि.]

कुनै वस्तु राखेको ठाउँबाट सकिनु; बाँकी नरहनु; खाली हुनु; रित्तो हुनु

⟵ फेरि सूचीमा जानुहोस्