गृह · शब्दकोश

सिउँडी

[ना.]

१. कपाल कोर्दा राखिने सिउँदो।

२. सधवाहरूले सिन्दुर लगाउने ठाउँ; सिउँदो।

[ना.]

मसिना पाटा परेका फूल फुल्ने, हरिया डाँठ हुने, डाँठका टुप्पामा मात्र बाक्लो पात हुने र दुध निस्कने काँडादार बोट; स्युँडी; सिहुँडी।

⟵ फेरि सूचीमा जानुहोस्