गृह · शब्दकोश

खन्डे

[वि.]

१. कुनै वस्तुका धेरै भागमध्ये एक भाग पाउने; एक भागको दाबेदार।

२. खण्ड खण्ड परेको; धेरै खाना भएको; खण्डसम्बन्धी।

⟵ फेरि सूचीमा जानुहोस्