गृह · शब्दकोश

फरिया

[ना.]

स्त्रीहरूले कम्मरदेखि गोलीगाँठासम्म ढाक्ने गरी लगाउने, अगाडि मास्तिरपट्टि घुमाएर काँधमा वा शिरमा ढाक्ने एक किसिमको धोती।

⟵ फेरि सूचीमा जानुहोस्