गृह · शब्दकोश

जनाना

[वि.]

१. स्वास्नीमान्छे; महिला; आइमाई।

२. स्त्रीलाई हुने।

३. स्त्रीसम्बन्धी; स्त्रीको।

⟵ फेरि सूचीमा जानुहोस्