सारौँ

[ना.]

कालो रङको शरीर, पहेँला खुट्टापहेँलो चुच्चो हुने, कालीडाङ्ग्रे गरी दुई जात भएको सानो चरो; रुपी; सारौँटे