तडकभडक

[ना.]

औकातभन्दा बढाई, चढाई देखाइने फुर्ती; नसुहाउँदो ठाँटबाँट; भड्किलोपन।