अकृत्रिम

[वि.]

१. आफैँ बनेको; प्राकृत; स्वाभाविक; सहज

२. मौलिक; यथार्थ