गृह · शब्दकोश

सवाल

[ना.]

१. अड्डाअदालतको कार्य सुचारु रूपले सञ्चालन होस् भन्नका लागि सम्बन्धित ऐनकानुनअन्तर्गत बनेको नियम।

२. कसैसँग कुनै कुरा सोध्ने काम; सोधाइ; प्रश्न, सोध्ने काम; जानकारीको अपेक्षा।

३. सजिलै समाधान गर्न नसकिने अप्ठ्यारो विषय; समस्या।

⟵ फेरि सूचीमा जानुहोस्