गृह · शब्दकोश

अपेक्षा

[ना.]

१. अस्तित्व, विकास, स्थिति आदिका दृष्टिले वस्तुहरूमा रहने स्वाभाविक सम्बन्ध।

२. आशा; भरोसा।

३. केही वस्तु पाउन त्यसमा दृष्टि पुर्‍याउने काम; अभिलाषा; वास्ता।

४. तुलना; दाँजो।

⟵ फेरि सूचीमा जानुहोस्