सजिलै

[क्रिवि.]

धेरै प्रयासपरिश्रम नगरीकन; सरलतापूर्वक; सहज ढङ्गले।