गृह · शब्दकोश

यान

[ना.]

१. पुराणकालमा प्रयुक्त विमान; रथ।

२. बौद्धधर्मका महायान, वज्रयान र हीनयानमध्येको कुनै यान वा पन्थ।

३. मान्छे एक ठाउँबाट अर्को ठाउँमा जानुपर्दा वा माल एक ठाउँबाट अर्को ठाउँ पठाउनुपर्दा लैजाने साधन; सवारीको साधन; इन्जिनद्वारा भारी बोक्ने साधन।

⟵ फेरि सूचीमा जानुहोस्