आगमन

[ना.]

१. आउने काम वा प्रक्रिया

२. बाहिरबाट विभिन्न तत्त्व आएर भाषालाई प्रभावित पार्ने प्रक्रिया