गृह · शब्दकोश

सरी

[वि.]

१. एउटा वस्तु जति छ अर्को पनि उत्तिकै हुँदाको अवस्था; बराबरी।

२. समान; बराबर।

[ना.]

भातको सिताको कडा गुदी; चुरो।

[वि.]

आफ्नो कारणले अरूलाई असर गर्दा बोलिने शब्द; पश्चात्ताप व्यक्त गर्ने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्