गृह · शब्दकोश
१. कुनै पुस्तक, पत्र पत्रिका आदिका लेख रचना राम्ररी मिलाई ठिक गरी प्रकाशनयोग्य बनाउने व्यक्ति; सम्पादन गर्ने व्यक्ति।
२. कुनै काम पूरा गर्ने; कार्य सम्पन्न गर्ने।
३. प्रस्तुत गर्ने; तयार गर्ने।
⟵ फेरि सूचीमा जानुहोस्