करेप्नु

[अक्रि.]

१. अक्कर वा पासोमा पार्नु; करकाप गर्नु

२. हलचल गर्न नसक्ने गरी समाउनु; अँठ्याउनु