धरपकड

[ना.]

१. कडिकडाउका साथमा पक्रने काम

२. धमाधम आक्रमण गर्दै समाउने चाल; धडपकड