गृह · शब्दकोश

जटिल

[वि.]

१. कठोर; क्रूर।

२. जटा भएको; जटाधारी।

३. फुकाउन वा समाधान गर्न कठिन हुने गरी अल्झिएको; जिलीगाँठी पत्ता लगाउन गाह्रो पर्ने; अत्यन्त कठिन; दुर्बोध; दुरूह।

⟵ फेरि सूचीमा जानुहोस्