गृह · शब्दकोश

सप्तर्षि

[ना.]

१. आकाशमा उत्तरतिर देखिने ध्रुव तारालाई परिक्रमा गर्ने सात वटा ताराको समूह।

२. प्रसिद्ध सात ऋषिको समूह ((क) गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, वसिष्ठ, कश्यप र अत्रि; अथवा (ख) मरीचि, अत्रि, अङ्गिरा, पुलह, क्रतु, पुलस्त्य र वसिष्ठ)।

⟵ फेरि सूचीमा जानुहोस्