गृह · शब्दकोश
क्षत्रिय वंशमा उत्पन्न भएका, ब्रह्मर्षिका निम्ति ठुलो तपस्या गरी आखिरमा वशिष्ठद्वारा मान्यता पाएपछि मात्र ब्रह्मर्षि भएका एक महर्षि; एक गोत्रप्रर्वतक ऋषि; सप्तर्षिमध्ये एक ऋषि; कौशिक।
⟵ फेरि सूचीमा जानुहोस्