गृह · शब्दकोश

मरीचि

[ना.]

१. किरण; कान्ति; चमक।

२. प्रथम मनुबाट उत्पन्न भएका दश मूलपुरुषमध्ये एक पुरुष; ब्रह्माका दश मानसपुत्रमध्ये एक पुत्र; प्रजापति।

३. मृगतृष्णा।

४. सप्तर्षिमध्येका एक ऋषि।

⟵ फेरि सूचीमा जानुहोस्