गृह · शब्दकोश

सनातन

[वि.]

१. अनादिकाल; परापूर्व।

२. धेरै पहिलेदेखि चल्दै आएको व्यवहार।

३. शिव, विष्णु, ब्रह्मा, लक्ष्मी, दुर्गा र सरस्वतीका निम्ति प्रयोग हुने नाम।

४. कहिल्यै नाश नहुने; अविनाशी; शाश्वत; नित्य।

५. धेरै अघि वा वैदिक कालदेखि नै चलिआएको र समयक्रममा परिवर्तन हुँदै आएको।

⟵ फेरि सूचीमा जानुहोस्