गृह · शब्दकोश

शाश्वत

[वि.]

१. अन्तरिक्ष।

२. वेदव्यास।

३. शिव।

४. सूर्य।

५. स्वर्ग।

६. कहिल्यै पनि नाश नहुने; सधैँभरि रहने; चिरस्थायी; नित्य; सनातन; चिरन्तन।

⟵ फेरि सूचीमा जानुहोस्