सड्नु

[अक्रि.]

१. काठ आदि मकाउनु; बिग्रनु

२. घाम, पानी आदिका प्रभावले कुनै चिजमा विकार आउनु; कुहुनु; गल्नु

३. निष्क्रिय हुनु

४. पतित हुनु