कुहुनु

[अक्रि.]

कुनै वस्तु चिसो लागेर, गलेर सड्नु; दुर्गन्धित हुनु; बिग्रनु; कुहिनु