गृह · शब्दकोश

पतित

[वि.]

१. आचारभ्रष्ट; चरित्रभ्रष्ट; स्त्री. पतिता।

२. खसेको; झरेको; गिरेको।

३. जाति, धर्म आदिबाट च्युत भएको।

४. नीच; अधम।

५. महापापी; पातकी।

⟵ फेरि सूचीमा जानुहोस्