गृह · शब्दकोश

निष्क्रिय

[वि.]

१. कुनै चेष्टा नभएको; निश्चेष्ट।

२. कुनै पनि काम नगर्ने; क्रियाशील नभएको; अकर्मण्य।

३. निश्चल; स्थिर।

⟵ फेरि सूचीमा जानुहोस्