१. ज्ञानगुनका लागि भेला हुने वा मेलमिलाप गरिने ठाउँ।
२. परस्परको मेल वा मैत्री; बसाउठी; हेलमेल; सहवास।
३. एकत्र भएको; संयोजित; सञ्चित।
४. मिल्ने पाराको; सुहाउँदो; उचित।
५. साथसाथै आएको; जोडिएको; मिलेको।
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।