पारा
[ना.]
१.
तरिका
;
काइदा
;
ढङ्ग
।
२.
प्रकार
;
किसिम
;
ढाँचा
;
छाँट
।
[ना.]
जुवाखेलमा
पासा
सँग मिल्ने एक
साधन
।