गृह · शब्दकोश

सङ्क्रमण

[ना.]

१. कुनै कुराको एक ठाउँबाट अर्को ठाउँमा वा एक वस्तुबाट अर्को वस्तुमा सर्ने काम; फिँजिने काम; फैलावट।

२. ग्रह आदि एक राशिबाट अर्को राशिमा जाने काम; ठाउँ सराइ।

३. शरीरको एक भागबाट अर्को भागमा रोग सर्ने प्रक्रिया।

४. सङ्गीतमा गायन तथा वाद्यवादन रहने ध्वनि।

⟵ फेरि सूचीमा जानुहोस्