गृह · शब्दकोश
१. उद्योग, यन्त्र आदिलाई आवश्यक ठाउँमा गरिने जडान।
२. कुनै नयाँ कार्य, विषय, परम्परा, मूल्य आदि कायम गर्ने वा तिनलाई नयाँ रूपमा परिणत गर्ने काम।
३. राम्ररी स्थापित गर्ने वा बसाउने काम; नडगमगाउने हिसाबले राख्ने काम।
⟵ फेरि सूचीमा जानुहोस्