गृह · शब्दकोश
१. कुनै वस्तु सजाउने वा जडान गर्ने काम; सुसज्जित गर्ने काम।
२. बिजुली, टेलिफोन आदिका तार, स्विच, प्लग आदि जड्ने काम।
१. जाड जातिहरू बस्ने ठाउँ; जाड प्रदेश।
२. जाड प्रदेशका बासिन्दा।
३. प्रशस्त जाडो हुने ठाउँ; ठन्डा प्रदेश।
⟵ फेरि सूचीमा जानुहोस्