गृह · शब्दकोश

उद्योग

[ना.]

१. उत्पादन, निर्माण आदिसम्बन्धी गतिविधि।

२. कुनै उद्देश्य वा कार्यसिद्धिका निम्ति परिश्रमपूर्वक लाग्ने काम; उद्यम।

३. परिश्रम; मिहिनेत।

४. प्रयत्न; कोसिस; प्रयास।

⟵ फेरि सूचीमा जानुहोस्