परिमार्जन
[ना.]
१. कुनै मिश्रित वस्तुलाई रासायनिक विधिद्वारा निक्खर वा चोखो पार्ने काम।
२. गुणात्मक विकास वा परिष्कार।
३. राम्ररी धुने, पखाल्ने, सफा गर्ने वा स्वच्छ पार्ने काम।
४. लेख, रचनामा रहेका दोष, त्रुटि आदि हटाएर ठिक तुल्याउने काम।